न्यूजअफ मधेस संवादाता,असोज ०९।
भुमिआयोग द्वारा जारि गरिएको ३५ दिने सुचना कार्यन्वयन र जोत भोग को आधारमा लाल पुर्जा वितरण गर्नकाे लागि नगरपालिका लाई फर्म वडा वडामा पठाउनु भने पनि फर्म न पठाएकाे भन्दै नगरपालिकामा शान्ति पुर्ण बिराेध गरेको थियो ।
फतुवा बिजयपुर नगरपालिकाले अटेर गरेझ भन्दै आईतवारका शान्तिपूर्ण बिराेध गरिएको थियो ।
भुमाफिया दलाल खबर दार, सम्पुर्ण नगर बासि हरु एक हौ नारा सहित नगरपालिका को कार्यालय मा पुगि कोण सभामा परिणत भएको थियो ।
आज सुकुम्बासी, राष्ट्रिय भुमि आयाेगले ३५ दिने सुचना जारी आजकाे ९ दिन बितिसक्दा पनि जुन नगरपालिकाकाे दायित्व ,जिम्मेवारी थियोे वडा वडामा एक देखि लिएर ११ वडा सम्म फर्म फठाउने त्यो पठाउनु भएनन् किन्न पठाउनु भएन यसको जवाफ चाहियो किन्न ढिलो गर्नु भएछ बल्ल हामी सुकुम्बासी आयाेगकाे पद्धिकारीलाई आग्रह गरेर दुख कष्ट सुनाएर हामी यहाँ ४० बर्ष देखि बसाेबास गर्दै आईरहेकाे छु हामिहरूकाे आफ्नो अधिकार पाउनु पर्छ।
हामिहरू काे छाेरा छारी कुनै ठाउँमा पठनपाठन गर्न जादा खेरि घरमा मिटर लिन जादा खेरी लाल पुर्जा छैनन् हामीलाई गह्राे भयाे सरकार।
हामिहरूकाे बाजे बुवाहरूकाे स्वर्गवास यहि जमिनमा भयो कम्तीमा हामीहरूकाे पल्लमा त गरदिनुस नमरी लालपुर्जा बितरण गर दिनुस भन्न पनि सरकारले सुनेन्न तर हाम्रै गाउँ समाजका भद्रभलाद्मी अगुवा व्यक्तित्व खजान्ति महताे र सागरनाथ कुश्वाहा जि काे विशेष पहलमा सुकुम्बासीहरूकाे पद्धिकारीहरू आएर नगरपालिकाहरू संग सम्झौता गर्नु भयाे त्यही सुचनाकाे देन हाे कि आज ३५ दिने सुचना जारी गर्याे र त्यसमा हाम्रो नगरपालिका परयाे नाम त परे तर आज २०८०/५/२९ गते भुमि आयाेगले सुचना जारी गर्याे
आज ६/ ८ गते छ लगभग ९/१० दिन भयाे यति दिनमा तपाईले के गर्नु भयाे किन वडा वडामा फर्म पठाउनु भएन समान्ति बादि चिन्तन बाेकेर याे मुलुक अब चल्दैन देशमा संघिय लाेकतन्त्र गन्तन्त्र स्थापित भईसक्याे जनताहरू जागिसक्याे चेतनशील छ बुद्धिजीवी छ गरिब भए पनि घर घरका मान्छे शिक्षित दिक्षित छ।
त्यसकारण तपाईंहरू समयमा गरदिहुनका लागि नगरपालिकाका कार्यपालिका सम्पुर्ण पद्धिकारहरू संग आग्रह युवा नेता बिजय चाैधरीले गरे।
सयको पनि प्रक्रिया छ पहिला फर्म लिनु पर्छ त्यसपछि लगत उठछ लगत उठेपछि सर्भे आउँछ सर्भे भइसके पछि
नापि नक्सा बन्छ त्यसपछि फिल्डबुक त्यारी हुन्छ र अन्तिममा लालपुर्जा पाउने हाे।
साे बिराेध कार्यक्रममा नेपाली काङ्ग्रेस का नगर सभापति बाबुराम अधिकारीले मन्तब्य राखेका थियो , माओवादी केन्द्र का प्रदेश कमिटी सदस्य खजानति महतो नुनिया, माओवादी केन्द्र का मधेश प्रदेश सुकुम्बासी संङगठन का इन्चार्ज शिवनाथ कुशवाहा उर्फ सागर कुशवाहा,जसपा नेपालका मधेश प्रदेश कमिटी सदस्य बिजय कुमार चौधरी, नगरपालिका भित्रका विभिन्न वडाका वडा वासीहरूकाे उपस्थितरहेका थियो ।