न्यूजअफ मधेस,धनुषा,असोज २७ गते ।धनुषा जिल्लाको मिथिला नगरपालिका ८ कुसुमबिसौनामा दशैको तयारी अन्तिम चरणमा पुगेको छ ।

कुसुमबिसौनाको माता दुर्गाको मंन्दिरमा विषेश सर-सजावट गर्ने काम भईरहेको छ ।

माता दुर्गाको मंन्दिरमा प्रवेश गर्ने पुर्व तीरको प्रवेशद्वारलाई विषेश रुपमा सर-सजावट भईरहेको छ ।

मेला समितिका अध्यक्ष रवि महतोले घटस्थापना अर्थात भोलि देखि शुरु हुने पूजाको तयारी तीब्र रुपमा गरिएको जानकारी दिए ।

नवरात्रि भरि कुनै नकुनै कार्यक्रम हरु भईरहने पनि जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

भाईरल समाचार