न्यूजअफ मधेस,संवाददाता,असोज २८,धनुषाधाम । 

हाम्रो देश नेपालको  स्वदेशी उत्पादनलाई आमजनता नागरिक समाजले  प्राथमिकता दिनुपर्ने भन्दै  हाम्रो राष्ट्रको    जिडिपीमा  समेत वृद्धि भैइ आत्मनिर्भर बनाउने लक्ष्यका साथ    मेक इन नेपाल–स्वदेशी उत्पादन प्रवर्द्धन  अभियानलाई प्राथमिकताका साथ अगाडी बढनुपर्नेमा जनकपुरधाम उद्योग वाणिज्य संघका उपाध्यक्ष युवा नेता अम्बु प्रसाद साहले जोड दिन आग्रह गरेका छन   ।

आज सनिवार धनुषाधाम स्थित शवडिभिजन बनमा  नेपालको चितवनबाट उत्पादित टाटा पेन्ट्स संग आवद्ध पेन्टर भेटघाट कार्यक्रमलाई   संबोधन गर्दै  तिनै तह स्थानीय प्रदेश संघीय सरकार समेत साथ र सहयोग हुनुपर्ने धारणा राख्दै मुलुकको औद्योगिक विस्तार, रोजगारीको सृजना एवं उत्पादन वृद्धिबाट मात्र राष्ट्रिय अर्थतन्त्र मजबुत उनले धारणा व्यक्त गरे ।

धनुषाधामका हंस ट्रेडसका इन्द्र कुमार शिवहरेको अध्यक्षतामा भएको कार्यक्रममा  स्वदेशी  उत्पादनलाई प्रवर्द्धन गरि  बिदेशी उत्पादनलाई  आयातमा कडाइ गरेर हाम्रो  नेपाली उधोग मजबुत हुने धारणा व्यक्त गरेका थिए ।कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कम्पनीका सेल्स म्यानेजर राकेश तिमिल्सिनाले कम्पनीको उत्पादनहरुको बारेमा जानकारी गराउनुका साथै कार्यक्रममा उपस्थित सबै पेन्टेरलाई एक एक थान आइरण प्रदान तीन जिल्लाका डिलरका प्रमुख समेत रहनुभएका अम्बु साले दिनुभयो ।सोही कर्ममा राम उदगार साह,पत्रकार मुकेश कुमार ठाकुर लगायतकाले आफ्नो मन्तव्य राखेका थिए ।भने पत्रकार ओम प्रकाश साहले कार्यक्रम संचालन गर्नुभएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

भाईरल समाचार