न्यूजअफ मधेस,संवाददाता,मघ २१,धनुषा।।

धनुषामा हिजो सामाजिक संजाल  फेस्बुकमा सहिदनगर नगरपालिकाका शिक्षा प्रमुख विश्वनाथ यादवले ठाकुर र मण्डल  जातिलाई होच्याएको भन्दै दुबई जातिले आपत्ति जनाएको छ ।

यादवले धाक धम्की शैलीमा ठाकुर जाती यस्तै हुन्छ भनेर लेखाका थिए ।

उनको केही बेरमै सहिदनगर नगरपालिकामा निर्वाचित वडा अध्यक्ष उमेश निरालालाई समेत मण्डल समुदायलाई लक्षित गरि कमण्डल भनेका छन् भने  उक्त भनाईमा मण्डल समूदायकै नाम जोडेर गिज्याएको भन्दै सामाजिक संजालमा अहिले शिक्षा शाखा प्रमुखको पदमा बसेर यस्तो लेखेको भनेर प्रमुख यादवको चर्को आलोचना भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

भाईरल समाचार