दिपेश कुमार शाह,रौतहट,०१ भदौ –
कटहरीयामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरविहीन कार्यालय सहयोगीहरु द्वारा उपचार गरीने भएका छ्नन।
रौतहट जिल्लाका एक स्थानीय तह कटहरीया नगरपालिकाको स्वास्थ्य चौकीहरू रेफरल सेन्टरको रुपमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा स्थानीयले स्वास्थ्य उपचार पाउन सकेका छैनन्। स्वास्थ चैकीका कर्मचारीहरुले १८ महिनाको तलब पाइएका छैन ।
नगरपालिकामा लूटतन्तर मचिएका छन् । नगरपालिकाको जिन्शी शाखाले औषधि खरिद गरेने कार्य गर्दै आएका छ्न । केही महिना देखि प्राथमिक स्वास्थय चैकीमा औषधि बाहेर बाट चिकित्सकहरु खरीद गरि उपचार गरौन बध्याता रहेका छ्नन।
कटहरीया नगरपालिकाले करारमा भर्ना गरेका डाक्टरको करार अवधि सकिएपछि पछिल्लो दुई महिनायता प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सकविहीन बनेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नगरपालिकामै थाहा छैनको हो भनेर स स्वास्थ्य प्रमुख दिनेश प्रशादले फोन मर्मतले गुलीयामै व्यस्त बताए छ्न ।
चिकित्सक नहुँदा उपचारको लागि अन्यत्र जानुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन्। प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रवाह हुने विभिन्न सेवा अवरुद्ध भएका छन्। इसिजी, मोनराइजर लगायतका सेवाहरु अवरुद्ध भएका कटहरीया प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्य कर्मीहरुले बताए। स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा हात चोट पटक द्रेस्सिङ गर्नका लागि समेत अन्यत्र जानुपर्ने बाध्यता रहेको स्थानीयहरुले बताएका छ्न । निरोगिताका प्रमाणपत्र लगायत अन्य कामका लागि समेत सदरमुकाम धाउनुपर्ने अवस्था रहेको स्थानीयले बताए।
प्राथमिक स्वास्थ्य केन्द्र स्वास्थ्य बिमाको सूचीकृत संस्था पनि हो। सूचीकृत स्वास्थ्य संस्थामा मेडिकल अफिसर, एक्सरे सेवा, इसिजी सेवा, अल्ट्रासाउण्ड सेवा लगायतका सेवाहरु हुनु पर्ने हुन्छ। तर यी सबै सेवा दिने जनशक्ति नहुँदा स्थानीयले सास्ती हस्पिटल भोग्दै आएका छन्।